Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

मे २२ मा ‘सनराइज धमाका’ हुने, चर्चित कलाकारको प्रस्तुति रहने

मे २२ मा ‘सनराइज धमाका’ हुने, चर्चित कलाकारको प्रस्तुति रहने
18578907_10209211003781013_1431221589_n

लन्डन– आगामी मे २२ तारिख सोमबार ऊलवीचको लोटस क्लबमा ‘सनराइज धमाका’ सांगीतिक कार्यक्रम हुने भएको छ ।

उक्त सांगीतिक कार्यक्रममा हास्य कलाकार दमन रुपाखेती र राई बुढो, गायिका कला राई, गायिका, अभिनेत्री एवं मोडल विष्णु चेम्जोङको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रम आयोजनाको सम्पूर्ण तयारी प्रकाशराज कँडेल र जीवन सेनले गर्नुभएको छ ।

आयोजक प्रकाशराज कँडेलका अनुसार उक्त कार्यक्रममा प्रवेश शुल्क १० पाउन्ड तोकिएको छ ।

कार्यक्रममा उपस्थित भएर पूर्ण मनोरन्जन  आयोजकले अपिल गर्नुभएको छ ।

कार्यक्रम सञ्चालन प्रसूना कँडेलले गर्नुहुनेछ भने डिजे मा हेम बिष्ट ले गर्नुहुनेछ ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook