Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

बाजेको सेकुवामा छापा

बाजेको सेकुवामा  छापा

काठमाडौं। ३३ किलो सुन तस्करी काण्ड र सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले राजधानीका विभिन्न स्थानमा संचालनमा रहेको बाजेको सेकुवामा छापा मारेको छ। समितिले बुधबार नक्साल गौरीधारास्थित शाखासहित ६ वटा शाखामा समितिले छापा मारेको हो। बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारी भने फरार छन्।

उनलाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो। सुन तस्करीमा संलग्न भएको अभियोगमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook