Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

प्रधानमन्त्रीले चार दिनपछि राजीनामा गर्दै

प्रधानमन्त्रीले चार दिनपछि राजीनामा गर्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता हस्तातरण गर्न जेठ ८ गते रानीनामा दिने मनस्थिती बनाएका छन् ।

कांग्रेसंग भएको समाझदारी अनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनाव अगावै राजीनामा दिने भएका हुन् ।

प्रधानमन्त्रीले ८ गते संसदलाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता बर्षमान पुनले बताए ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook