Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

नेपालले एसीसी इमर्जिङ कप खेल्न नपाउने

नेपालले एसीसी इमर्जिङ कप खेल्न नपाउने

काठमाडौं १० फागुन । एसीसी इमर्जिङको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र क्रिकेट खेलाउने निर्णय गरेको छ । यो निर्णयसंगै नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने अबसर गुमाएको छ ।

अब प्रतियोगितामा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुने जनाएको छ ।

हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा पाँच टोलीको सहभागिता रहनेछ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook