Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

छापामारदेखि उपमेयर सम्म !

छापामारदेखि उपमेयर सम्म !

गोरखा– माओवादी सशस्त्र विद्रोहमा सहभागी गरोखा पालङ्टार नगरपालिका १ खोप्लाङ बेलवाकी २९ बर्षीय पम्फा बसेल उपमेयर बनेकी छन् ।

कांग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराँदै उनी विहीबार पालुङ्टार नगरपालिकाको उपमेयर पदमा जिजयी भएकाी हुन् ।

जित्दा खुसी लागेको छ तर चुनौतीपुर्ण अवरका रुपमा लिएको छु, उनले भनिन् । उनले ४ हजार ४ सय ९४ मत पाएकी हुन् ।

स्कुल पढ्दापढ्दै १४ बर्षको उमेरमा भुमिगत भएकी बसेल्ले पार्टि शान्ति प्रक्रियामा आएपछि पढाईलाई पुनः निरन्तरता दिईन, ।

खुला विद्यालयबाट एसएलसी पास गरेर उनले अहिले प्सटु पास गरिसकेकी छन् । पढाईलाई अझै निरन्तरता दिने उनको धोको छ ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook