Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा
morcha22

काठमाडौं – संविधान संशोधन नगरिकन स्थानीय तहको चुनाव मिति तोकिएकोमा मधेसी मोर्चाले तराईमधेसमा आन्दोलन चर्काउने तयारी गरेकोछ ।

मोर्चाका नेताहरुले स्थानीय चुनावमा भाग नलिने र चुनाव बिथोल्ने रणनीति बनाउन थालेका छन् ।

चुनाव असफल बनाउनेबारे सद्भावना पार्टीले कोन्द्रिय समिति बैठक बोलाएको छ । बैठकमा जिल्ला अध्यक्ष पनि सहभागी छन् । अधिकांश नेताले चुनाव हुन नदिन सशक्त आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने बताएका छन् ।

जिल्ला अध्यक्षहरुले केन्द्रिय नेताहरु काठमाडौं छाडेर जिल्ला जानुपर्ने र संसदबाट राजीनामा दिनुपर्ने सुझाव समेत दिएका छन् ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook