Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

‘गोल्डेन सिपमा’ नयाँ वर्ष धमाका अप्रिल २८ मा, डान्सर रश्मी, राजु र जानकी मगर आउदै

‘गोल्डेन सिपमा’ नयाँ वर्ष धमाका अप्रिल २८ मा, डान्सर रश्मी, राजु र जानकी मगर आउदै
17862007_10211561569089810_4591016626681908095_n

आयोजक देव गुरुङ कलाकार को साथ मा

 लन्डन- आगामी २८  अप्रिल शुक्रबार नयाँ वर्ष धमाका साँझ हुने भएको छ ।
गोल्डेन सिप रेस्टुरेन्ट ले नयाँवर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । उक्त सांगीतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक राजु ढकाल, दोहोरी गायिका जानकी तारामी मगरले मनोरञ्जन दिने भएका छन् । कार्यक्रममा चर्चित मोडल तथा डान्सर रश्मी तामाङको प्रस्तुति रहने आयोजक देव गुरुङले जानकारी दिए । कार्यक्रममा साउण्ड सिस्टम हेर्ने जिम्मा बिसाल लामा  लाई दिइएको छ। साँझ ७  बजे बाट मध्य रात सम्म हुने कार्यक्रममा लण्डन लगायत बेलायतका विभिन्न ठाउँबाट धेरैको संख्यामा उपस्थिति रहने आयोजकको विश्वास छ ।18052947_10208975440132069_67642112_n
कार्यक्रममा उपस्थित भएर पूर्ण मनोरन्जन लिन तथा नयाँ वर्षको शुभकामना एक आपसमा साटासाट गर्न आयोजकले अपिल गरेको छ ।

 

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook