Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

गुल्मेली गायक सुनिल थापाले ल्याए कांग्रेस लक्षित चुनावी गीत (भिडियो सहित)

गुल्मेली गायक सुनिल थापाले ल्याए कांग्रेस लक्षित चुनावी गीत (भिडियो सहित)

sunil

लन्डन । गुल्मेली गायक सुनिल थापाले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै एउटा नयां चुनावी गीत सार्वजनिक गरेका छन् । मुलुक स्थानीय निर्वाचनमा होमिइरहेका बेला थापाले हालैमात्र उक्त गीत सार्जजनिक गरेका हुन् ।  गीतमा प्रतिपक्ष नेपाली कांग्रेसलाई जिताउन प्रेरित गर्ने शब्दहरु समेटिएको छ । नेपाली कांग्रेसप्रति आस्थावान चर्चित एवं लोकप्रिय दोहोरी गायक थापाले रुख चिन्हमा मत दिएर देशलाई अग्रगामी परिवर्तनको आभास दिलाउन अभिप्रेरित गरेका छन् । उनलाई गायनमा गायिका राधिका हमालले साथ दिएकी छन् ।

पेशाले दरबार दोहोरीमा दिनहुं गायन प्रस्तुत गर्ने थापाले विभिन्न लोक श्रष्ठाहरुलाई आफ्नो दोहोरीमा बोलाएर सम्मान पनि गर्ने गरेका छन् ।

हेर्नुस् म्यूजिक भिडियोः

 

 

 

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook