Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

कांग्रेस घोषणापत्र तयार, के छ घोषणापत्रमा ?

कांग्रेस घोषणापत्र तयार, के छ घोषणापत्रमा ?
congres

काठमाडौं- नेपाली कांग्रेसले आगामी तीन वर्षभित्र १० प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने योजना र कार्यक्रमसहित स्थानीय तह निर्वाचन घोषणापत्र तयार पारेको छ ।

महेश आचार्य नेतृत्वको घोषणापत्र मस्यौदा समितिले घोषणपत्र तयार पारेको हो । कांग्रेसले घोषणापत्र वैशाख १० मा सार्वजनिक गर्दैछ ।

जलशक्ति र जनशक्तिलाई आर्थिक संमृद्धि हशासिल गर्ने मुख्य आधार ठान्दै कांग्रेसले कृषि र पर्यटन क्षेत्रको विकासलाई जोड दिएको छ । उद्योग र लगानीमैत्री वातावरण तथा स्थानीय तहबाटै लगानीको वातावरण बनाउनुपर्ने पक्षमा कांग्रेस देखिएको छ ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook