Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

कलंकी मालपोत कार्यालयको अनुगमनमा पुगे मन्त्री

कलंकी मालपोत कार्यालयको अनुगमनमा पुगे मन्त्री

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ आइतबार कलंकीस्थित मालपाेत कार्यालयको अनुगमनमा पुगेका छन् ।

मालपोत कार्यालयहरुमा सेवाग्राहीले सास्ती भोग्नु परेको, कमिसन बिना कार्य गर्न असहज भएको लगायतका गुनासो बढेपछि बुधबार बिहान मन्त्री खनाल अनुगमनका लागि पुगेका हुन् ।

यो क्रममा मन्त्री खनालले मालपोतमा हुने गरेको विकृति रोक्नका लागि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न आफू गम्भीर भएर लागिपर्ने बताए ।

मन्त्री खनालसँग सेवाग्राहीहरुले भने मालपातमा सहज ढंगले काम नहुने गरेको भन्दै दलालदेखि कर्मचारीसम्मबाट हैरानी खेप्नुपरेको गुनासो पोखेका थिए ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook