Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

एनआरएन यूके अध्यक्षमा हिराधन राई को उम्मेद्वारी घोषणा [भिडियो सहित]

एनआरएन यूके अध्यक्षमा हिराधन राई को उम्मेद्वारी घोषणा [भिडियो सहित]

19990444_1874023556251689_1918639645135600711_nलन्डन । एनआरएनए युकेका उपाध्यक्ष हिराधन राइलेले आगामी नेतृत्वको दाबी गर्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्।शुक्रबार सांझ भेटघाट रेष्टुरेन्टमा बेलायतस्तित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीमाझ उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै उनले चुनाव हुन करिव २ महिना अघि नै आफ्नो अधयक्षताको दाबी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएन ए अध्यक्ष २०१७–१९ को उम्मेदवारी घोषणा गरेको विज्ञप्तिमा जनाएका छन् । सदस्यको भावनाअनुसार म आगामी निर्वाचनमा सहभागी हुनेछु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मैले निभाएको उपाध्यक्ष को २ वर्षको कार्यकालमा हाम्रा कयौं एजेन्डाहरू अधुरा छन् । आगामि कार्यकालका लागि मैले केही थप नयाँ एजेन्डाहरू समेत अगाडि सारेको छु ।’
उनले आगामी कार्यनीतिका केही एजेन्डाहरू पनि सार्वजनिक गरेका छन् । सामुहिक लगानीको वातावरण, आप्रवासी विद्यार्थीका लागि सूचना केन्द्र, दोहोरो नागरिकता कार्यान्वयनको पहल, नेपाली सामुदायिक भवन निर्माणको पहल, कल्याणकारी कोषको क्षमताबृद्धि लगायतका एजेन्डालाई उनले प्रारम्भिक रूपमा अगाडी सारेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्,‘सामुहिक लगानी नेपाली डायोस्पोरा जति नयाँ छ, त्यति नै लगानी सक्षमताका हिसावमा कमजोर पनि छ । यस कुरालाई हामीले स्वीकार्नुपर्छ । थोरै मात्र हाम्रा साथीहरू व्यक्तिगत लगानीका लगि सक्षम छन् । त्यसैले पनि सामूहिक लगानीको विषय महत्वपूर्ण हो भन्ने मलाई लाग्छ ।’
उनले सामुहिक रूपमा नेपाललाई सुन्दर बनाउनका लागि पनि आफ्नो उम्मेदवारी प्रभावकारी बन्नसक्ने संकेत गरेका छन् । बेलायत मा बसोबास गर्ने नेपालीहरूको संख्या एक लाख ५० हजार भन्दा बढी रहेको अनुमानित तथ्यांक अगाडी सार्दै उनले

भनेका छन्,‘

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook