Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

उम्मेदवारनै नभएको चिह्रनमा भोट

उम्मेदवारनै नभएको चिह्रनमा भोट
kirtipur-voting-14

काठमाडौं – ललितपुर महानगरपालिकाको उपमेयर पदमा एमाले र राप्रपाबीचको तालमेल निरर्थक देखिएको छ ।

मेयर पदमा एमालेलाई घाउने र उपमेयरमा पदमा एमालेले राप्रपालाई सघाउने गरी भएको शीर्ष तहको सहमति मतपरिणाम देखिएन ।

सहमति बमोजिम ललितपुर महानगरपालिकामा एमालेले उपमेयर उम्मेदवार खाली र राप्रपाले मेयरको उम्मेदवार खाली राखेका थिए ।

तर धेरै मतदाताले केन्द्रको निर्णय अवज्ञा गर्दै उम्मेदवार नै नभएको सुर्य चिह्नमा खसेका मत हेर्दा शीर्ष नेतृत्वबीचको तालमेल मतादाताले नरुचाएको देखिन्छ ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook