Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

उद्योगमन्त्री मातृका यादव अस्पताल भर्ना

उद्योगमन्त्री मातृका यादव अस्पताल भर्ना

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् ।

मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् ।

ढाड तथा नशामा समस्या आएपछि यादवलाई हस्पिटल भर्ना गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook