Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

उद्योगमन्त्री जोशी लन्डन उत्रिदा

उद्योगमन्त्री जोशी लन्डन उत्रिदा

q1लन्डन । नेपाली कांग्रेसका युवा नेता तथा उद्योगमन्त्री नविन्द्रराज जोशी लन्डन आइपुगेका छन् । मन्त्री जोशी शनिवार विहान लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिदा उनको स्वागतका लागि वेलायतका लागि नेपाली राजदूत दुर्गा वहादुर सुवेदी तथा नेपाली कांग्रेसका नेता तथा कार्यकता विमानस्थल पुगेका थिए ।

सिटी अफ लन्डनका लर्ड मेयर डा. एन्ड्रियू पार्मलीको निमन्त्रणामा उनी बेलायत आएका हुन् ।

बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको द्विशतवार्षिकी समापन समारोह अन्तर्गत लन्डन दूतावासमा आयोजना हुने व्यापार तथा लगानी सम्वन्धि अन्तरक्रिया,र २० मार्चको समापन समारोह, नेपाली जनसम्पर्क समिति बेलायत र एनआरएनए यूकेको कार्यक्रममा समेत मन्त्री जोशीको सहभागिता रहनेछ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook