Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

अव काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाइने

अव काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाइने

काठमाडौं- विरोध प्रदर्शनका नाममा काठमाडौंमा जथाभवी नारा, जुलुश धर्ना र भा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ ।

वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहरका विभिन्न ७ स्थानमा मात्रै विरोध गर्ने स्थान तोकिदिएको हो ।

सडकमा विरोध प्रर्दशन हुँदा ट्राफिक जाम बढ्ने सवारी आवागमनदेखि महत्वपुर्ण कायृमा अवरोध हुने तथा अस्पताललगायत विभिन्न अत्यावश्कीय कार्यमा समेत बाधा पर्ने कारण देखाउँदै सरकारले विरोध प्रर्दशन
गर्ने स्थान तोकिदिएको हो ।

आइतबार बसेको सुरक्षा समितिको बैठकले काठमाडौंमा निषेधित क्षेत्र बढाउँदै सडकमा असर नपर्नेगरी खाली रहेका सात स्थानमा विरोध प्रर्दशन गर्न पाइने जनाएको हो ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook