Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटना

अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटना

काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ । रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।

विमान यूएस बंगलाको भएकाे बताइएकाे छ ।

अहिले उद्दार कार्य जारी रहेको छ ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook